जापान उडिन् आरजु

नेपालभ्युज

जापान उडिन् आरजु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

सिंगापुरबाट शुक्रबार मात्र नेपाल फर्केकी उनी सोमबार साँझ  जापान प्रस्थान गरेकी हुन् ।

कांग्रेसका एक नेताका अनुसार उनी उपचारको फलो अपका लागि जापान गएकी हुन्   ।

यसअघि उनी २०७९ भदौमा उपचारका लागी जापान गएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved