जापन

जापान उडिन् आरजु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् । सिंगापुरबाट शुक्रबार मात्र नेपाल फर्केकी उनी सोमबार साँझ  जापान प्रस्थान गरेकी हुन् । कांग्रेसका एक नेताका अनुसार उनी उपचारको फलो अपका लागि जापान गएकी हुन्   ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved