आईएमई पे र नि:सर्ग अस्पतालबीच सम्झौता, २५ % सम्मको छुट

नेपालभ्युज

आईएमई पे र नि:सर्ग अस्पतालबीच सम्झौता, २५ % सम्मको छुट

काठमाडौं। ‘आईएमई पे’ र नि:सर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब नि:सर्ग अस्पतालमा आईएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरूले २५ % सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ ।

सम्झौतापत्रमा नि:सर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताअन्तर्गत नि:सर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आईएमई पेमार्फत भुक्तानी गर्दा सुविधाबमोजिम ५% देखि २५% सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागू हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved