फ्लाई दुबई सुरक्षित साथ गन्तव्यतर्फ लाग्यो

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ लागिरहेको जानकारी दिँदै कोही नअत्तालिनु भनेका छन् ।

नेपालभ्युज

फ्लाई दुबई सुरक्षित साथ गन्तव्यतर्फ लाग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुसाथै समस्या देखा परेको फ्लाई दुबईको जहाज सुरक्षित साथ गन्तव्यतर्फ लागेको छ । दुबईका लागि उठेको जहाज अहिले नयाँ भारतको राजधानी नयाँ दिल्ली कटेर अगाडि बढिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ लागिरहेको जानकारी दिँदै कोही नअत्तालिनु भनेका छन् ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आएपछि पाइलटले त्रिभुवनमै आकस्मिक अवतरण गर्न खोजेका थिए । तर, उनले समस्या समाधान भएको भन्दै आकाशबाटै आफ्नो गन्तव्यतर्फ सोझ्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved