बिहीबारको मन्त्रिपरिषद् बैठक शुक्रबार सारियो

नेपालभ्युज

बिहीबारको मन्त्रिपरिषद् बैठक शुक्रबार सारियो

काठमाडौँ ।  बिहीबार नियमित बस्नुपर्ने मन्त्रीपरषद् बैठकलाई शुक्रवार सारिएको छ । बैठक शुक्रवार दिउँसो ४ बजे बस्ने बताइएको छ ।

बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको शनिबार अवकाश हुने भएकाले उनलाई शुक्रबार बिदाइ गरिने भएको छ ।

सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको  दाबेदार छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved