उपराष्ट्रपति निर्वाचन: संघतर्फ २९१ र प्रदेशतर्फ ५१० मत खस्यो, मतगणना सुरु हुँदै

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु हुँदैछ। शुक्रबार पौने ३ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचन: संघतर्फ २९१ र प्रदेशतर्फ ५१० मत खस्यो, मतगणना सुरु हुँदै

काठमाडौं। उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु हुँदैछ। शुक्रबार पौने ३ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना साढे ३ बजेबाट सुरू हुनेछ। साँझ ६ बजेभित्र निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved