उपराष्ट्रपति निर्वाचन मतदान अपडेट : ११:३५ बजेसम्म कति खस्यो मत ?

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचन मतदान अपडेट : ११:३५ बजेसम्म कति खस्यो मत ?

काठमाडौं। उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० बजेदेखि सुरु सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने बताइएको छ ।

संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको निर्वाचनमा अहिले ११:३५ बजेसम्ममा संघीय संसद्तर्फको मतदान केन्द्र – १५८ मत र प्रदेशसभातर्फको मतदान केन्द्रमा –२५१ मत खसेको छ ।

उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved