रास्वपाको पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक नबस्ने

नेपालभ्युज

रास्वपाको पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक नबस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक नबस्ने भएको छ ।

निर्वाचन आयोगले उपराष्टपतिबारे बैठक बसेर निर्णय नलिनू भन्ने निर्देशन जारी गरेपछि बैठक नबस्ने  प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

रास्वपाले उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved