रुसले अमेरिकासँगको नयाँ स्टार्ट सन्धिमा सहभागिता तोड्दै

नेपालभ्युज

रुसले अमेरिकासँगको नयाँ स्टार्ट सन्धिमा सहभागिता तोड्दै

मस्को । रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन्  ।

विस्तृत विवरण आउन बाँकी छ ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved