पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको एक साताअघि २२ डिसेम्बरका दिन पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो।

नेपालभ्युज

पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

काठमाडौं। पोखरामा आइतबार दुर्घटनामा परेको ‘९ एन–एएनसी’ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गरेको जहाज भएको खुलेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको एक साताअघि २२ डिसेम्बरका दिन पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो।

सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो। विमानस्थलको उद्घाटन भने जनवरी १ अर्थात् १७ पुसमा गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved