क्यामेरुन ग्रीन मुम्बई इण्डियन्समा

मुम्बईले ग्रीनलाई १७.५० करोडमा अनुबन्धन गरेको हो।

नेपालभ्युज

क्यामेरुन ग्रीन मुम्बई इण्डियन्समा

काठमाडौं। आईपिएलको सहभागी टोली मुम्बई इण्डियन्सले क्यामेरुन ग्रीनलाई टोलीमा अनुबन्धन गरेको छ ।

शुक्रबार जारी बोलकबोलमा मुम्बईले ग्रीनलाई १७.५० करोडमा अनुबन्धन गरेको हो।

२३ वर्षीय ग्रीन अष्ट्रेलियाका विष्फोटक ब्याटर तथा तीव्र गतिका बलर हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved