भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना, खर्च अभावले उपचारमा समस्या

स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छैन।

नेपालभ्युज

भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना, खर्च अभावले उपचारमा समस्या

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छैन।

खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको आफन्तहरूले बताएका छन्।

उनी बोल्न सक्ने अवस्थामा पनि छैनन्।
युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले केही गीत समेत गाएका छन्।

उनको उपचारको लागि उपचार खर्च जुटाउन इसा फाउण्डेसनलगायतले पहल गरिरहेको छ। पनि उनले जानकारी दिएका छन् । सचिनको उपचारमा सघाउन बुवाआमाले पनि अपील गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved