‘बैँस सम्हाल’ बजारमा

नेपालभ्युज

‘बैँस सम्हाल’ बजारमा

काठमाडौं । बैँस सम्हालको गीति भिडिओ सार्वजनिक भएको छ ।

लक्ष्मीदाश गहतराजको शब्द-सङ्गीतमा बनेको गीतमा मेलिना राई र गौतम समी आङ्देम्बेको स्वर रहेको छ ।

यस्तै भिडिओ जितन राईको निर्देशनमा बनेको भिडिओमा चर्चित अभिनेतृ केकी अधिकारी र पुस्कर दाहाल फिचर्ड छन् ।

स्टोरी र कोरियोग्राफीको जिम्मेवारी जेरी भण्डारीले निभाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved