लोसपा संसदीय दलको नेतामा ठाकुर चयन

नेपालभ्युज

लोसपा संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत भएका छन् ।

उनी पार्टीका अध्यक्ष पनि हुन् ।

लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् ।

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट वञ्चित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved