विश्वकप क्रिकेट लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

नेपालभ्युज

विश्वकप क्रिकेट लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको शुक्रबार नामिबियासँग खेल्दैछ । नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।  ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved