नेपाल भर्सेस नामिबिया

नामिबियासँगको खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै

काठमाडौं। विश्वकप क्रिकेट लिग डिभिजन टू अन्तर्गतको एकदिवसीय शृङ्खला अन्तर्गत नामिबियासँगको खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ङिङ रोजेका हुन् । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग शुक्रवार खेल्नेछ । नेपालले शनिवार नामिबियासँग दोस्रो खेल खेल्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved