मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी

नेपालभ्युज

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शाहीले १४ हजार सात सय २ मत पाएका छन् भने एमालेका कार्कीले १० हजार सात सय ८ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved