विनोद चौधरीसँगको अग्रता फराकिलो बनाउँदै महेन्द्र

नेपालभ्युज

विनोद चौधरीसँगको अग्रता फराकिलो बनाउँदै महेन्द्र

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले कांग्रेसका विनोध चौधरीसँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

ठकुरीले ८६ सय ९ प्राप्त गर्दा चौधरीले ७८ सय ५४ मत पाएका छन् । यस्तै नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ६९ सय ५४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved