खोटाङको मतगणना राति ९ बजेपछि गर्ने सहमति

नेपालभ्युज

खोटाङको मतगणना राति ९ बजेपछि गर्ने सहमति

काठमाडौं । खोटाङको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना सोमबार राति ९ बजेपछि गर्ने सहमति भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा भएको सर्वदलीय बैठकले ९ बजेपछि मतगणना गर्ने सहमति भएको हो ।

खोटाङमा प्रतिनिधिसभाका उम्मेदवार   नेकपा (एमाले)का तर्फबाट विशाल भट्टराई र सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई रहेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved