साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

नेपालभ्युज

साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

काठमाडौं। काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सवारी साधन चल्न पाउने भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएअनुसार ७ बजेसम्म मतपेटिका संकलन गरेर गणनास्थलमा ल्याइसकिने त्यसपछि सवारी चल्ने बताएको छ।

मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत् छ।
मतदान सकिए लगत्तै सवारी खुलेको भन्दै सडकमा निस्किनेहरू बढ्दा व्यवस्थापनमा कठिनाइ भएको पनि बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved