बाबुराम भट्टराईले गरे मतदान

गोरखामै रहेका उनले पालुङटार वडा नं. १ को खोप्लाङस्थि अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेपालभ्युज

बाबुराम भट्टराईले गरे मतदान

गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखामै रहेका उनले पालुङटार वडा नं. १ को खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले भनेका छन्, ‘यो लोकतन्त्रको महाकुम्भमा उत्साहपूर्ण ढंगले सहभागी बनौँ ।’

उनी आफैँ भने उम्मेदवार बनेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved