एमालेले कति फराकिलो मतान्तरले जित्छ भन्ने प्रमुख विषय हो-विष्णु पौडेल

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले नेपालभ्युजसँगको कुराकानीको क्रममा आफूले फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरे।

नेपालभ्युज

रुपन्देही। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमानभन्दा फराकिलो मतान्तरले एमालेले देशभरमा जित हासिल गर्ने दाबी गरेका छन्।

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले नेपालभ्युजसँगको कुराकानीको क्रममा आफूले पनि फराकिलो मतान्तरले जित्ने बताए । उपाध्यक्ष पौडेलले जनताले आफूहरूप्रति देखाएको उत्साहपूर्ण सहभागिता,माया र आर्शिवादले पनि जित्ने कुरामा दुईमत नभएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved