नेप्सेको पुरानो वेबसाइट बन्द हुने

नेपालभ्युज

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडाैं। हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९ कात्तिक २७ गते देखि पूर्णरूपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ ।

तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved