सेयर बजारमा दोहोरो अंकको गिरावट

नेपालभ्युज

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ । आज सुरुदेखि ओरालो लागेको नेप्से  दोहोरो अंकले घटेर १८ सय ४५ अंकमा रोकिएको छ ।

आज २१ लाख ५१ हजार मात्र कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज होटल र टुरिजम समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएको छ । यसबाहेक, आज निर्जीवन बीमा समूहमा ५५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह ४५ अंक, उत्पादनमूलक ४२, वित्त समूह ३९ अंक र जलविद्युत समूह ३५ अंकले घटेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved