नक्कली नोट बनाउने कागजसहित एकजना पक्राउ

नेपालभ्युज

नक्कली नोट बनाउने कागजसहित एकजना पक्राउ

जनकपुरधाम। सर्लाहीमा सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग गरिने कागजसहित एक युवकलाई पक्राउ गरेको छ ।

नुवाकोटको ककनी घर भएका ३२ वर्षीय हीरामान लामालाई गोडैता नगरपालिका–३, सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो ।

शुक्रबार राति गाडी खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग गरिने कागजसहित लामालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved