सहकर्मीमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीहरुको विरोध

नेपालभ्युज

सहकर्मीमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीहरुको विरोध

बझाङ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात भएको भन्दै चिकित्सकहरुले विरोध गरेका छन ।

गत भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेकै बेला हातपात गरिएको भन्दै बझाङ जिल्लामा कार्यरत चिकित्सकहरुले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन ।

सोमबार एक प्रेश बिज्ञप्ती जारी गर्दै चिकित्सकहरुले दोशीलाई कडाभन्दा कडा कानुनी कारबाही गरी भयरहित बातावरणमा काम गर्न पाउने अधिकारको सुनिश्चीताको लागि माग समेत गरेका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved