वैज्ञानिक महावीर पुनको चुनाव लड्ने घोषणा

पुनले लेखेका छन्, ‘‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केही सिप नलागे उठिन्छ पनि।’’

नेपालभ्युज

वैज्ञानिक महावीर पुनको चुनाव लड्ने घोषणा

काठमाडौं। दुर्गम क्षेत्रमा ताररहित प्रविधिको प्रयोगका लागि प्रसिद्ध वैज्ञानिक महावीर पुनले आउँदो स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा उम्मेदवारी दिने बताएका छन्।

प्रविधिको विकासको लागि काम गर्दै धेरै युवाहरूलाई आफ्नै देश फर्काउने अभियानमा रहेका पुनले फेसबुकमा स्ट्याटस लेख्दै म्यादीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्ने बताएका हुन्।

पुनले लेखेका छन्, ‘‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केही सिप नलागे उठिन्छ पनि।’’


Comment

One thought on “वैज्ञानिक महावीर पुनको चुनाव लड्ने घोषणा

Leave a Reply to Shyam tamang Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved