बढ्यो हवाई भाडा, कहाँको कति ?

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा पनि वृद्धि भएको छ।

नेपालभ्युज

बढ्यो हवाई भाडा, कहाँको कति ?

काठमाडौं। इन्धनको मूल्य बढेसँगै हवाई भाडामा पनि वृद्धि भएको छ।

सोमबार नेपाल वायु सेवा सञ्चालक संघले एक सूचना जारी गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरिएको जानकारी दिएको हो।

सार्वजनिक सूचीअनुसार काठमाडौं–भद्रपुर उडानको भाडा ५७० रुपैयाँले बढेर १२ हजार ८०५ पुगेको छ। काठमाडौंबाट जनकपुर जानका लागि ५ हजार ७९५ तिर्नुपर्नेछ। यो रुटको भाडा २४५ रुपैयाँले वृद्धि भएको हो।

काठमाडौं–धनगढी रुटको भाडा ८४० रुपैयाँले वृद्धि भएर १६ हजार ८०५ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved