हवाई भाडा

भूकम्पका घाइते र कुरूवाको हवाई भाडा नलिने निगमको निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा नलिने  निर्णय गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत  यस्तो  निर्णय भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved