आफ्नै पसलमा काम गर्ने बालिकामाथि बलात्कार, ६० वर्षीय थापा पक्राउ

नेपालभ्युज

रूपन्देही। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

जिल्लाको सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मईते थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नै पसलमा काम गर्ने ती बालिकालाई लामो समयदेखि जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved