ताेलामा ८ सयले घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार दुई सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपालभ्युज

ताेलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार दुई सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय तोकिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य मंगलबारको तुलनामा २० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved