२/२ लाख गाई र भैंसीको कृत्रिम गर्भाधान गराइने

नेपालभ्युज

२/२ लाख गाई र भैंसीको कृत्रिम गर्भाधान गराइने

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८९ मा २ लाख भैंसी र २ लाख गाईको कृत्रिम गर्भाधान गर्ने घोषणा गरेका छन्।

आगामी आवको बजेट प्रस्तुत गर्दै उनले नेपालगञ्ज र पोखरामा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साँढे र राँगा ल्याई पशुको नश्ल सुधार गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved