मधेश प्रदेशको बजेट असार १ मा

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट १ असारमा ल्याउने तयारी गरेको छ।

नेपालभ्युज

मधेश प्रदेशको बजेट असार १ मा

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट १ असारमा ल्याउने तयारी गरेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले १९ जेठकाे दिउँसाे १ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएकाे जानकारी दिए। बैठकमा प्रिबजेट छलफल हुने उनले बताए।

२३ जेठमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ। बजेटमा कृषि, वन, पर्यटन, उद्योग लगायत अन्य विषयलाई प्राथमिकता राखिएको उनले जानकारी दिए। अगामी वर्षको बजेट वितरणमुखी नभइ उत्पादनमुखी हुने उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved