कैलालीमा कांग्रेसको विजय जुलुसको गाडी पल्टिँदा सात जना घाइते

नेपालभ्युज

कैलालीमा कांग्रेसको विजय जुलुसको गाडी पल्टिँदा सात जना घाइते

धनगढी। कैलालीको गोदावरी नगरपालिका –३ मा नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग भएको गाडी पल्टिँदा सातजना घाइते भएका छन्।

कांग्रेसले निकालेको वडाध्यक्षको विजयी जुलुसमा प्रयोग भएको गाडी पल्टिँदा त्यसमा सवार सात जना कार्यकर्ता घाइते भएकाे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेकाे छ। घटनाको थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved