राप्ती सोनारी गाउँपालिका – १ मा नेकपा एमालेको प्यानलै विजयी

नेपालभ्युज

राप्ती सोनारी गाउँपालिका – १ मा नेकपा एमालेको प्यानलै विजयी

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिकाकाे वडा नं १ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ।

वडा नं १ को वडाध्यक्षमा निर्वाचित यम बहादुर खड्काले ८७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजबहादुर सुवेदीले ६४१ मत प्राप्त गरे।

महिला सदस्यमा याम कुमारी वली ९४९ मतसहित विजयी भइन्। दलित महिला सदस्यतर्फ निर्मला बि.क‍. ले ८६३ मत प्राप्त गरिन् भने खुल्ला सदस्यतर्फ चर्क बहादुर भण्डारीले ८१६ र भरतकुमार बुढाथोकीले ८२६ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved