सर्लाहीको रामपुर मतदान केन्द्रमा ढुंगामुढा, मतदान रोकियो

नेपालभ्युज

सर्लाहीको रामपुर मतदान केन्द्रमा ढुंगामुढा, मतदान रोकियो

सर्लाही । जिल्लाको रामपुर गाउँपालिकामा गाविस भवन मतदान केन्द्रमा ढुंगामुढा भएको छ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ। झडपमा १० जना घाइते भएका छन्। अहिले त्यहाँ मतदान कार्य रोकिएको छ। नेपाली कांग्रेसले आफ्ना मतदातालाई मात्र मतदान केन्द्रमा लगेका भन्दै अन्य दलका कार्यकर्ताले ढुंगामुढा गरेका बुझिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved