बम राखिएको हल्लापछि विमानस्थलको अवस्था (तस्वीरहरू)

नेपालभ्युज

बम राखिएको हल्लापछि विमानस्थलको अवस्था (तस्वीरहरू)

काठमाडौं। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको सूचना प्राप्त भएपछि प्रहरीले सबै उडान बन्द गरेर यात्रुहरूलाई विमास्थलबाहिर निकालेको छ।

अज्ञात व्यक्तिले बिहीबार बिहान टेलिफोन गरी आन्तरिक टर्मिनलमा ५/६ ओटा बम राखेको धम्की दिएपछि सेना परिचालन गरी सर्च अपरेशन शुरु गरेको छ।

आन्तरिक उडान बन्द गरेर उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ। यद्यपि, बम राखिएको बारे पुष्टि भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved