सिन्धुपाल्चोकमा माओवादीका टिकट पाउने र नपाउने दुई पक्षबीच झडप

सिन्धुपाल्चोकमा उम्मेदवारी मनोनयनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ। चौतारा नगरपालिकामा–५ मा असन्तुष्ट पक्षहरू शुरुमा आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका थिए।

नेपालभ्युज

सिन्धुपाल्चोकमा माओवादीका टिकट पाउने र नपाउने दुई पक्षबीच झडप

काठमाडौं। सिन्धुपाल्चोकमा उम्मेदवारी मनोनयनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ। चौतारा नगरपालिकामा–५ मा असन्तुष्ट पक्षहरू शुरुमा आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका थिए।

स्थानीय तहको उम्मेदवारीको लागि विवाद बढ्दै गएपछि झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतकाअनुसार टिकट पाउने र नपाउने माओवादीका दुई पक्षबीच झडप भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved