दुई पक्षबीच झडप

सुर्खेतमा तीजको नाचगानमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved