टिप्पर दुर्घटनामा एकको मृत्यु

टिप्पर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

टिप्पर दुर्घटनामा एकको मृत्यु

काठमाडौं। काठमाडौंको नाङ्गेबजारमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा ४ ख ६३७९ नम्बरको टिप्पर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो।

टिप्पर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँस्कोटा टिप्परका सहचालक हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved