टिप्पर

काभ्रेमा टिपर चलाउन प्रतिबन्ध, बसलाई टाइम कार्ड अनिवार्य

काभ्रे। दशैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा शुक्रबारदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो। प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved