श्रीलंकामा आर्थिक संकटपछि मन्त्रीहरूले दिए सामूहिक राजीनामा

श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षेबाहेक सबै २६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएको हुन्।

नेपालभ्युज

श्रीलंकामा आर्थिक संकटपछि मन्त्रीहरूले दिए सामूहिक राजीनामा

काठमाडौं। श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षेबाहेक सबै २६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएको हुन्।

बीबीसीका अनुसार आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन्।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरूको आक्रोश बढ्दो छ।
सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ। सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरू प्रदर्शनमा उत्रिएका छन्।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भए लगत्तै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved