बेलायती महारानी एलिजाबेथलाई कोरोना संक्रमण

बकिंघम दरबारले विज्ञप्तिमार्फत उनी संक्रमित भएकी पुष्टि गरेको छ। उनले कोभिडविरुद्धको खोप भने लगाइसेककी छन्।

नेपालभ्युज

बेलायती महारानी एलिजाबेथलाई कोरोना संक्रमण

एजेन्सी। बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोरोना संक्रमण भएको छ।

कोभिड–१९ संक्रमण पुष्टि भए पनि उनमा संक्रमणको लक्षण भने ‘हल्का’ छ ।

कोरोना संक्रमणपछि उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छन्।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उनी संक्रमित भएकी हुन्।

बकिंघम दरबारले विज्ञप्तिमार्फत उनी संक्रमित भएकी पुष्टि गरेको छ। उनले कोभिडविरुद्धको खोप भने लगाइसेककी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved