प्रधानमन्त्री देउवाले भने- एमसीसी पास र फेल जे भए पनि नतिजा स्विकार्छौं (भिडिओ)

नेपालभ्युज

प्रधानमन्त्री देउवाले भने- एमसीसी पास र फेल जे भए पनि नतिजा स्विकार्छौं (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्ने र त्यसको नतिजा स्विकार गर्ने बताएका छन्।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकलाई विमोचन गर्ने क्रममा बिहीबार बालुवाटारमा विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पास फेल के हुन्छ थाहा नभएको र पार्टीको संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेको बताए। ‘त्यसका लागि मैले पहल गरिरहेको छु।’ एमसीसीको पक्षमा उभिन पनि नडराउन उनले पार्टीपंक्तिलाई आग्रह गरे।

पार्टीले भयानक रूपले काम गर्ने हिम्मत गरेको र त्यो पनि जनस्तरमा प्रचार हुन नसकेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved