एमालेको २२ जिल्लामा नेतृत्व चयन

नेकपा (एमाले)को २२ जिल्लामा नेतृत्व चयन भएको छ।

नेपालभ्युज

एमालेको २२ जिल्लामा नेतृत्व चयन

काठमाडौं। नेकपा (एमाले)को २२ जिल्लामा नेतृत्व चयन भएको छ। बाँकी जिल्लामा चुनावी प्रक्रिया चलिरहेको छ। त्यसमध्ये २२ जिल्लामा नेतृत्व चयन भएको जनाइएको छ।

आइतबार बिहानसम्म २२ जिल्लामा नेतृत्व चयन भएको छ। केहीमा निर्विरोध र केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो।
नेतृत्व चयन भएका जिल्ला:

प्रदेश १
१) झापा: दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली

प्रदेश २
१) सप्तरी: ताराकान्त चौधरी

बागमती
१) धादिङ: भूमि त्रिपाठी
२) काभ्रे: अशोक ब्यान्जु
३) भक्तपुर: बचन देउजा
४) रसुवा: कर्णेल तामाङ

गण्डकी
१) गोरखा: प्रेम गुरुङ
२) तनहुँ: श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी
१) पाल्पा: राजेन्द्र घिमिरे
२) गुल्मी: बालकृष्ण काउछा मगर
३) अर्घाखाँची पीताम्बर भुसाल
४) बाँके: किस्मतकुमार कक्षपती
५) बर्दिया: लालबहादुर श्रेष्ठ
६) दाङ: हुकुमबहादुर बस्नेत
७) रुपन्देही: तेजेन्द्र केसी
८) कपिलवस्तु: डम्मर शर्मा
९) नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी

कर्णाली
१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर

गैर भौगोलिक जिल्ला
१) मजदुर विशेषः जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेषः उमेश ढकाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved