प्रदेश २ मा देउवा पक्षको वर्चश्व

नेपालभ्युज

प्रदेश २ मा देउवा पक्षको वर्चश्व

काठमाडौं। नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनको अन्तिम मतपरिणाम सोमबार सार्वजनिक भएको छ। निर्वाचनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा खेमाका अधिकांश उम्मेदवारहरू विजयी भएका छन्।

प्रदेश सभापति कृष्ण यादव र आठ पदाधिकारीसहित प्रदेश समितिमा देउवा पक्षबाट कुल ६५ जना निर्वाचित भए।  त्यस्तै,  निधि–कोइराला समूहबाट प्रदेश समितिमा केवल दुईजना सदस्य निर्वाचित भए। यसअघि, ५ जना प्रदेश सदस्य सर्वसम्मत निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved