बैतडीको जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

नेपालभ्युज

बैतडीको जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते
सांकेतिक तस्वीर

धनगढी । बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

आज साँझ ५ बजेतिर पाटनबाट सकार तर्फ गइरहेको से१ज ८८८ नंको जिप पाटन नगरपालिका १ सकार थली भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिपमा सवार अन्य सात जना घाइते भएका छन्। सडकबाट जिप करिब २ सय मिटर तल खसेको छ। जिप चलक भने फरार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved