आज रातिदेखि खुल्दै डिभी आवेदन, घरबाटै कसरी भर्ने?

नेपालभ्युज

आज रातिदेखि खुल्दै डिभी आवेदन, घरबाटै कसरी भर्ने?

काठमाडौँ। सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आज रातिदेखि आवेदन खुल्दैछ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार राति १२ बजेदेखि डिभी आवेदन खुल्ने जनाएको छ।

डिभीका लागि अनलाइनमार्फत निःशुल्क आवेदन दिन सकिनेछ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, हालसालै खिचिएको फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू अनिवार्य गरिएको छ। दूतावासका अनुसार आवेदन ९ नोभेम्बरसम्म दिन सकिनेछ।

डिभीको आवेदन यहाँ बाट भर्न सकिने दूतावासले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved