काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिकामाको रायमाझी चोकमा रात्री बस दुर्घटना हुन्दा तीन जनाको मृत्यु भएको छ । बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस रोकिराखेको भारतीय नम्बर प्लेटको सामान बोक्ने ट्रकमा ठोक्किँदा तीन...