Holi

कर्णालीमा हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा, बेपत्ता युवकको खोजी स्थगित

काठमाडौं । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेकामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई  सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइने बताइएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved